आकस्मिक बाढीको आज मध्यम जोखिम

  • मङगलबार १९ साउन २०८३ ११:४३ AM
काठमाडौँ, साउन १९ गते । जल तथा मौसम विज्ञान विभागले मङ्गलबार देशका ३० जिल्ला भएर बग्ने स–साना नदी तथा खोलामा आज पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वान...