पोडवे यातायातले खोल्न सक्छ नयाँ सम्भावनाको ढोका

  • मङगलबार १९ साउन २०८३ ०५:२८ AM
काठमाडौँ उपत्यकामा बिहान कार्यालय समय सुरु हुनुअघि नै सडकमा सवारीसाधनको लाम लाग्न थाल्छ । साँझ कार्यालय बन्द भएपछि त्यही दृश्य झन जटिल बन्छ ।