नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता पाइने

  • मङगलबार १९ साउन २०८३ ०५:४५ AM
काठमाडौं । नबिल बैंक लिमिटेडले काठमाडौंको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको छ। हबको सोमबार नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्ट, नबिल बैंकका अध्यक्ष निर्वाणकुमार चौधरी र बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले संयुक्त रूपमा उद्घाटन गरेका हुन्। कार्यक्रममा बैंकका सञ्चालक समिति तथा वरिष्ठ व्यवस्थापनका पदाधिकारीहरूको पनि उपस्थिति थियो। उच्च शिक्षाका लागि विदेश अध्ययन