एनएमबि बैंकले कमायो ४ अर्बभन्दा बढी खुद नाफा

  • मङगलबार १९ साउन २०८३ ०५:५९ AM
काठमाडौँ । एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा ऐतिहासिक सफलता हासिल गरेको जनाएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार आफ्नो इतिहासमै पहिलोपटक ४ अर्ब रुपैयाँ खुद नाफा कमाएको उल्लेख छ । बैंकले गत आर्थिक वर्षको तुलनामा खुद नाफामा ४०.६ प्रतिशतको उत्साहजनक वृद्धि गरेको जनाएको छ। अघिल्लो आर्थिक वर्षमा २ अर्ब