राष्ट्र बैंकको सञ्चालक समिति ७ सदस्यीय नै राख्न अर्थ मन्त्रालयको प्रस्ताव

  • मङगलबार १९ साउन २०८३ ०६:०० AM
काठमाडौँ । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको आकार पूर्ववत सात सदस्यीय नै कायम राख्न उपयुक्त हुने प्रस्ताव गरेको छ । मंगलवार संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै अर्थ सचिव डा. घनश्याम उपाध्यायले सञ्चालक समितिको संख्या र संरचनाका सम्बन्धमा सांसदहरूले राखेका संशोधन प्रस्तावमाथि मन्त्रालयको धारणा स्पष्ट पारेका हुन् । सचिव उपाध्यायले प्रस्तावित नौ सदस्यीय