काठमाण्डु– सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ लिपिङमा पहिरो खसेपछि नेपाल–चीन जोड्ने अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक बन्द भएसँगै तातोपानी नाका हुँदै हुने सवारी आवागमन र मालसामान ढुवानीसमेत प्रभावित बनेको छ । इलाका प्रहरी कार्यालय कोदारीका अनुसार मंगलबार बिहान करिब ९ः३० बजे सडकमाथिबाट पहिरो झरेपछि दुवैतर्फी यातायात रोकिएको हो । सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी