काठमाण्डु – सुनको भाउ मंगलबार तोलामा २ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यमा सामान्य गिरावट आएको हो। सुन प्रति तोला २ लाख ८३ हजार ८ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ। सोमबार सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी चाँदीको मूल्य तोलामा ३० रुपैयाँ