आकस्मिक बाढीको आज मध्यम जोखिम

  • मङगलबार १९ साउन २०८३ ०६:०३ AM
महाशाखाले ती क्षेत्रका नदी तटीय तथा होचा भूभागका बासिन्दालाई सतर्क रहन, मौसम तथा बाढीसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा पछ्याउन र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।