रोमानियामा रेलको ठक्करबाट ज्यान गुमाएका दुई नेपालीको पहिचान खुल्यो

  • मङगलबार १९ साउन २०८३ ०५:२४ AM
काठमाडौं । युरोपेली मुलुक रोमानियामा रेलको ठक्करबाट ज्यान गुमाएका दुई नेपालीको पहिचान खुलेको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी–५, पाल्वा घर भएका ३६ वर्षीय शान्तकुमार श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका–२० बागबजारका २५ वर्षीय निश्चल तामाङ रहेको खुलेको छ । रोजगारीको सिलसिलामा शान्तकुमार २८ अक्टोबर २०२४ मा रोमानिया पुगेका थिए । निश्चल भने ४ वर्षअघि नै