काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ सय रुपैयाँले घटेको हो । अघिल्लो दिन २ लाख ८४ हजार रुपैयाँमा बारोबार कारोबार भएको सुनको मूल्य आज प्रतितोला २ सय रुपैयाँले घटेर २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ