नबिल बैंकको ‘एजुकेशन हब’ : विदेश अध्ययनमा जाने विद्यार्थीलाई परामर्शदेखि कर्जा भुक्तानी सेवासम्म

  • मङगलबार १९ साउन २०८३ ०५:५६ AM
काठमाडौँ / नबिल बैंक लिमिटेडले विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थी तथा उनीहरूका अभिभावकलाई लक्षित गर्दै काठमाडौँको पुतलीसडकमा नबिल बैंक एजुकेशन हब सञ्चालनमा ल्याएको