आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४३ हजार ३ सय १० रुपैयाँ तोकिएको छ । The post सुनको भाउ घट्यो, चाँदी महँगियो appeared first on Businesspana.