वाणिज्य बैंकका सीईओसँग छलफल गर्दै अर्थमन्त्री

  • मङगलबार १९ साउन २०८३ ०५:४५ AM
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुसँग छलफल गर्ने भएका छन् । उनले २० वटै वाणिज्य बैंकका सीईओहरुसँग छलफल गर्न लागेका हुन् । बजेटले घोषणा गरेको आर्थिक सुधारका उपायहरूको कार्यन्वयनमा प्रमुख वित्तीय संस्थाहरुको भूमिका र वित्तीय बजारको वर्तमान अवस्थाबारे जानकारी लिन उनले सीईओहरुलाई मन्त्रालयमा बोलाएका हुन् । छलफल दिउँसो ३ बजे The post वाणिज्य बैंकका सीईओसँग छलफल गर्दै अर्थमन्त्री appeared first on Businesspana.