काठमाडौँको नागपोखरीस्थित एक घरबाट ३२९.०५ ग्राम लागू औषध खैरो हेरोइन, विभिन्न औषधीय लागू पदार्थ र नगदसहित चार जना पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरी टोलीले साउन १८ गते नागपोखरीस्थित प्रभात तिवारीको घर तथा बा ७ च ५१८० नम्बरको गाडी जाँच गर्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा घरधनी ४३ वर्षीय