नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ सय रुपैयाँले घटेर आज प्रतितोला दुई लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला ५ सय ९५ रुपैयाँले घटेर