पर्यटनमा दीर्घकालीन भिजन अभावले नेपाल सम्भावनाअनुसार अघि बढ्न सकेन : सुमन पाण्डे ( अन्तर्वार्ता)

  • मङगलबार १९ साउन २०८३ ०४:३३ AM
काठमाडौं । पर्यटन व्यवसायी सुमन पाण्डेले नेपालको द्रुत आर्थिक विकास र समृद्धिको आधार पर्यटन क्षेत्र बन्न सक्ने बताएका छन् । नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा उनले राजनीतिक परिवर्तनलाई आर्थिक समृद्धिमा रूपान्तरण गर्न पर्यटन क्षेत्रलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याए । उनले नेपालमा अथाह पर्यटन सम्भावना हुँदाहुँदै पनि त्यसअनुसार यो क्षेत्र विकास हुन नसकेको बताए ।… Continue reading पर्यटनमा दीर्घकालीन भिजन अभावले नेपाल सम्भावनाअनुसार अघि बढ्न सकेन : सुमन पाण्डे ( अन्तर्वार्ता)