काठमाडौं । सिद्धार्थ बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ३ अर्ब ५१ करोड ९४ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको ३ अर्ब ३६ करोड ६५ लाख ९४ हजार रुपैयाँको तुलनामा ४.५४ प्रतिशतले बढी हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.२४ प्रतिशतले वृद्धि… Continue reading सिद्धार्थ बैंकले ३.५१ अर्ब नाफा कमाउँदा खराब कर्जा बढेर ३.५३ प्रतिशत पुग्यो