काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज देशका २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूसँग छलफल गर्ने भएका छन्। अर्थ मन्त्रालयमा दिउँसो ३ बजे हुने छलफलमा बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधारका कार्यक्रमहरूको कार्यान्वयनमा बैंकिङ क्षेत्रको भूमिका, वित्तीय प्रणालीको वर्तमान अवस्था तथा अर्थतन्त्रलाई थप चलायमान बनाउने उपायबारे विस्तृत छलफल हुने जनाइएको छ। मन्त्रालयका अनुसार छलफलमा… Continue reading आर्थिक सुधार कार्यान्वयनबारे २० वाणिज्य बैंकका सीईओ सँग छलफल गर्दै अर्थमन्त्री