शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफामा उच्च वृद्धि, कुन सूचक कस्ता ?

  • मङगलबार १९ साउन २०८३ ०६:०० AM
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको खुद नाफामा उल्लेखनीय सुधार आएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म आइपुग्दा बैंकले १ अर्ब १८ करोड १२ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा ८२.९६ प्रतिशतले बढी हो। अघिल्लो आवको चौथो त्रैमाससम्म बैंकले ६४… Continue reading शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफामा उच्च वृद्धि, कुन सूचक कस्ता ?