दुई सातामा ३० हजार मेट्रिक टन ग्यास आयात भएको दाबी, तर उपभोक्ता लाइनमै

  • मङगलबार १९ साउन २०८३ ०४:३४ AM
काठमाडौं। पछिल्लो दुई सातामा करिब ३० हजार मेट्रिक टन खाना पकाउने (एलपी) ग्यास नेपाल भित्रिएको व्यवसायीहरूले दाबी गरेका छन्। उद्योगीहरूका अनुसार अहिले दैनिक औसत १०० भन्दा बढी बुलेट ग्यास आयात भइरहेको छ। तर, बजारमा आपूर्ति पर्याप्त