अविरल वर्षाका कारण देशका प्रमुख राजमार्ग अवरुद्ध, रात्रिकालिन सवारी सञ्चालनमा रोक

  • मङगलबार १९ साउन २०८३ ०४:३६ AM
काठमाडौं। केही दिनदेखि जारी अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो जाँदा यातायात सेवा गम्भीर रूपमा प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार काठमाडौं उपत्यकासहित कोशी र बागमती प्रदेशका धेरै ठाउँमा सडक पूर्ण तथा