जापानको एनटीटी डोकोमोद्वारा आफ्नो नेटवर्कका लागि एरिक्सनको आरएएन कम्प्युट प्लेटफर्म छनोट

  • मङगलबार १९ साउन २०८३ ०४:४६ AM
जापानको दूरसञ्चार कम्पनी एनटीटी डोकोमोले आफ्नो नेटवर्कका लागि एरिक्सनको आरएएन कम्प्युट प्लेटफर्म छनोट गरेको छ। यो प्लेटफर्म कम्पनीको फाइभजी नेटवर्कमा पनि प्रयोग गरिनेछ। एरिक्सनका अनुसार आरएएन कम्प्युट प्लेटफर्म विशेष रूपमा The post जापानको एनटीटी डोकोमोद्वारा आफ्नो नेटवर्कका लागि एरिक्सनको आरएएन कम्प्युट प्लेटफर्म छनोट appeared first on Technology Khabar.