इन्फान्टिनोविरुद्ध  इङ्लिस एफएको विद्रोह

  • मङगलबार १९ साउन २०८३ ११:०१ AM
एजेन्सी/लन्डन : विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोको पद संकटमा परेको छ। इन्फान्टिनोको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै इङ्लिस फुटबल एसोसिएसन (एफए) ले आगामी फिफा अध्यक्षीय निर्वाचनमा उनको अभियानलाई समर्थन नगर्ने घोषणा गरेको छ। यससँगै इन्फान्टिनोलाई नेतृत्वबाट विस्थापित गर्ने अभियानमा युरोपेली फुटबल जोडतोडले लागेको छ।इङ्लिस एफएको यो निर्णय वेल्स फुटबल एसोसिएसनले इन्फान्टिनोलाई निर्वाचनमा समर्थन नगर्ने घोषणा गरेपछि आएको हो। बेलायती फुटबलका दुई प्रमुख संघको यस्तो कदमल