क्षतिग्रस्त संरचना निरीक्षण

  • मङगलबार १९ साउन २०८३ १०:०१ AM
इनरुवा समाचारदाता इनरुवा, साउन १९ गते । आन्दोलनका क्रममा सार्वजनिक र निजी सम्पत्तिमा भएको आगजनी तथा तोडफोडको स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले निरीक्षण गर्नुभएको छ ।...