ओझेलमा परेको भाले बास्ने ताल

  • मङगलबार १९ साउन २०८३ १०:०२ AM
अमृतप्रसाद पौडेलम्याग्दी, साउन १९ गते । म्याग्दी जिल्लामा भाले बास्ने ताल भएको कुरा कतिपय जिल्लावासीलाई पनि थाहा छैन । यो ताल सुन्दर भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै आएको...