लमजुङमा बन्धक र छुरा प्रहार घटनाका दुई आरोपी पक्राउ

  • मङगलबार १९ साउन २०८३ १०:२५ AM
नवीनराज कुइँकेललमजुङ, साउन १९ गते। लमजुङ प्रहरीले विभिन्न आपराधिक घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको छ। मध्यनेपाल नगरपालिका–१, जितास्थित एक व्यक्तिलाई शरीर बन्धक बनाई कुटपिट तथा...