गोरखामा ९६ प्रतिशत धान रोपाइँ

  • मङगलबार १९ साउन २०८३ १०:२९ AM
गुणबहादुर रोकासुलीकोट, साउन १९ गते। समयमै मनसुन सक्रिय भई केही दिनदेखि निरन्तर वर्षा भएपछि गोरखा जिल्लामा ९६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। विगतका वर्षमा साउनको दोस्रो सातासम्म...