बाँकेमा ९५ प्रतिशत धान रोपाइँ सम्पन्न

  • मङगलबार १९ साउन २०८३ १०:४० AM
सिराज खाननेपालगन्ज, साउन १९ गते। बाँकेमा हालसम्म ९५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्र बाँकेका अनुसार जिल्लामा धान खेती हुँदै आएको ३३ हजार ७८० हेक्टर...