गाजामा इजरायली हवाई आक्रमणमा १८ जनाको मृत्यु, युद्धविरामको प्रयास अन्योलमा

  • मङगलबार १९ साउन २०८३ ०४:५४ AM
एजेन्सी । गाजा पट्टीमा आइतबार बिहानैदेखि भएको इजरायली हवाई आक्रमणमा परी १८ प्यालेस्टाइनीको मृत्यु भएको छ । युद्ध विराम सम्झौता कार्यान्वयनका लागि कूटनीतिक प्रयासहरूमा प्रगति भइरहेको दाबी गरिए पनि इजरायलले आफ्नो सैन्य कारबाहीलाई निरन्तरता दिएको हो । गाजास्थित नागरिक रक्षा विभाग (सिभिल डिफेन्स) का प्रवक्ता महमुद बसलकाअनुसार इजरायली ड्रोन र हेलिकप्टरहरूले आइतबार बिहानैदेखि गाजाका विभिन्न