काठमाण्डु – एक दशकभन्दा बढी समयदेखि अटल र शक्तिशाली नेताको छवि बनाएका मोदी दुर्लभ रूपमा पछि हट्न बाध्य भएका छन् । ककरोच जनता पार्टी (सीजेपी) नेतृत्वको आन्दोलन नयाँदिल्लीदेखि देशभरका सहरहरूमा फैलियो । त्यसको दबाबमा भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिए । सरकारले आन्दोलनका क्रममा पक्राउ परेका प्रदर्शनकारीमाथि मुद्दा नचलाउनेलगायत केही माग पनि स्वीकार गरेको