काठमाण्डु – देशका विभिन्न स्थानमा मंगलबार पिनि बाढीको जोखिम देखिएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डुसहित ३० जिल्ला र आसपासका खोला र नदीमा आकस्मिक बाढी आउने र जोखिम हुने सम्भावना देखिएको हो। कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूसहित कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीमा बाढीको कुनै ठुलो जोखिम