एजेन्सी । इजिप्टको सर्म अल–शेखको उत्तर–पूर्वी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर सोमवार बिहान ५.५ म्याग्निच्युडको भूकम्प गएको छ । इजिप्टको राष्ट्रिय खगोल तथा भूभौतिक अनुसन्धान संस्थानका अनुसार स्थानीय समयअनुसार सोमवार बिहान ३ बजे भूकम्पको धक्का महसुस गरिएको थियो । संस्थानकाअनुसार भूकम्पको केन्द्रबिन्दु जमिनको सतहबाट करिब १० किलोमिटर गहिराइमा ३०.१९ डिग्री उत्तरी अक्षांश र ३२.६१ डिग्री पूर्वी देशान्तरमा