काठमाडौं । लगातारको वर्षाका कारण देशका केही जिल्लामा आज आकस्मिक बाढी आउन सक्ने जोखिम रहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार धेरै साना तथा ठूला नदीमा पानीको बहाव बढ्ने सम्भावना छ । ताप्लेजुङ, इलाम, झापा, धनकुटा, भोजपुर, मोरङ, सुनसरी, संखुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौं उपत्यकाका जिल्ला, नुवाकोट, लमजुङ, कास्की, म्याग्दी, बागलुङ, बाँके, जाजरकोट,