काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता, पूर्वसांसद तथा पूर्वमन्त्री महिन्द्र राय यादवले सुनसरीको देवानगञ्ज घटनालाई लिएर माइतीघर मण्डलामा जारी आमरण अनशनप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा गत साउन १० गते राति भएको हिंसात्मक घटनाको विरोधमा काठमाडौंको माइतीघरमा आमरण अनशन सुरु गरेका छन् । उक्त