शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृति वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ८२.९७ प्रतिशतले १ अर्ब १८ करोड पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६४ करोड ५६ लाख खुद नाफा कमाएको थियो। यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ६.९० प्रतिशतले The post ८२ प्रतिशतले बढ्यो शाइन रेसुङ्गाको खुदनाफा, ईपीएस २३.५२ रुपैयाँ appeared first on Businesspana.