सिद्धार्थ बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृति वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ४.५४ प्रतिशतले बढेर ३ अर्ब ५१ करोड पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ अर्ब ३६ करोड खुद नाफा कमाएको थियो। यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ७.२४ प्रतिशतले बढेर The post सिद्धार्थ बैंकको नाफा ३ अर्ब ५१ करोड, ईपीएस २३.०६ रुपैयाँ appeared first on Businesspana.