लामो समयको अवरोधपछि गोरखाको घ्याम्पेसालमा नयाँ सबस्टेसन सञ्चालनमा 

  • मङगलबार १९ साउन २०८३ ०४:१६ AM
काठमाडौं । गोरखाको भीमसेन थापा गाउँपालिकास्थित घ्याम्पेसालमा निर्माण सम्पन्न भएको ३३/११ केभी सबस्टेसन सफलतापूर्वक चार्ज भएको छ । लामो समयदेखि स्थानीय अवरोध तथा ‘राइट अफ वे’ सम्बन्धी समस्याका कारण सञ्चालनमा आउन नसकेको उक्त सबस्टेसन सञ्चालनमा आएपछि उत्तरी गोरखाको विद्युत् आपूर्ति प्रणाली थप गुणस्तरीय, भरपर्दो र प्रभावकारी हुने अपेक्षा गरिएको छ । नेपाल विद्युत् प्राधिकरणको आयोजना… Continue reading लामो समयको अवरोधपछि गोरखाको घ्याम्पेसालमा नयाँ सबस्टेसन सञ्चालनमा