दुई समस्याग्रस्त सहकारीका थप ३४१ जनाले पाए बचत रकम फिर्ता

  • मङगलबार १९ साउन २०८३ ०४:४२ AM
काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार कान्तिपुर सेभिङ सहकारीका ३३४ जना र पशुपति सहकारीका ७ जनाले बचत रकम फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरेको जनाएको छ। त्यस्तै, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले साउन… Continue reading दुई समस्याग्रस्त सहकारीका थप ३४१ जनाले पाए बचत रकम फिर्ता