युनाइटेड अजोडबाट तीन महिनामै बाहिरिए सीईओ भट्टराई

  • मङगलबार १९ साउन २०८३ ०५:०९ AM
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणकुमार भट्टराई जिम्मेवारीबाट बाहिरिएका छन् । नियुक्त भएको तीन महिनामै उनले पदबाट राजीनामा दिएका हुन् । कम्पनी स्रोतका अनुसार भट्टराईले सञ्चालक समितिसमक्ष बुझाएको राजीनामापत्र सोमबार नै बसेको समिति बैठकबाट स्वीकृत भैसकेको छ। भट्टराई गत वैशाख १० गते कम्पनीको सीईओमा नियुक्त भएका थिए। युनाइटेड अजोड इन्स्योरेन्समा चौधरी… Continue reading युनाइटेड अजोडबाट तीन महिनामै बाहिरिए सीईओ भट्टराई