देवानगञ्ज घटनामा न्यायभन्दा ‘लोकप्रियता’को राजनीति, छानबिन समिति अझै बनेन

  • मङगलबार १९ साउन २०८३ ०३:२६ AM
इनरुवा : सुनसरीको देवानगञ्जमा हालै भएको घटनालाई सत्तारुढ दलका केही नेता तथा कार्यकर्ताले आफ्नो लोकप्रियता बढाउने माध्यम बनाएको आरोप लागेको छ। घटनाको गम्भीरतालाई आत्मसात् गर्दै निष्पक्ष छानबिन अघि बढाउनुको सट्टा यसलाई राजनीतिक स्टन्ट र व्यक्तिगत प्रचारप्रसारको