एक वर्षमा १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार

  • मङगलबार १९ साउन २०८३ ०३:३६ AM
काठमाडौँ :  सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत गत आर्थिक वर्ष २०८२/८३ मा देशका दुर्गम क्षेत्रका १०३ जना गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयका