कांग्रेस उपसभापति शर्मा चीन भ्रमणमा

  • मङगलबार १९ साउन २०८३ १०:०१ AM
काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा चीन गएका छन्। सोमबार राति शर्मा चाइना साउथन एयरलाइन्सबाट गोञ्जाओ (ग्वाङझाउ) गएका छन्।नेपाली कांग्रेस फुटको संघारमा पुगिरहेको बेला कांग्रेसका प्रभावशाली नेता चीन जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। पूर्वसभापति शेरबहादुर देउवा स्वयं ‘जेन–जी’ आन्दोलनपश्चात् स्वदेशमा छैनन्।कांग्रेस सभापति गगन थापा पक्ष पार्टी एकताका पक्षमा नदेखिएको भन्दै संस्थापन पक्षले साउनको अन्तिममा राष्ट्रिय भेलाको आयोजना गरेको छ। पार्टीभित्र बढ्दो ध्रुवीकर