काठमाडौंमा बिदाका दिन बढी दुर्घटना

  • मङगलबार १९ साउन २०८३ १०:०१ AM
काठमाडौं : गत आर्थिक वर्ष २०८२/८३ मा काठमाडौैं उपत्यकामा ५ हजार ८ सय ३ सवारी दुर्घटना भए। तीमध्ये ४ हजार १ सय २६ दुर्घटना चालकको लापरवाहीका कारण भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।कार्यालयका अनुसार ८ सय ५९ तीव्र गतिका कारण दुर्घटना भएका थिए। जसमा ५ सय २२ दुर्घटना मादक पदार्थ सेवन (मापसे), १ सय ७४ यान्त्रिक कमजोरी, ५९ दुर्घटना चालक अनुमतिपत्र नभएका कारण र ४१ दुर्घटना गलत दिशाबाट ओभरटेकका कारण भएका थिए। यस्तै, २२ दुर्घटना भने मौसम र चौपायाका कारण भएको काठमाडौं उपत्यका ट्