नेपालगन्जमा ५२६ ग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ
मङगलबार १९ साउन २०८३ ०९:०९ AM
सिराज खाननेपालगन्ज, साउन १८ गते। नेपाल–भारत सीमा नजिक रहेको नेपालगन्ज क्षेत्रबाट प्रहरीले ठुलो परिमाणको लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँ...