दराजमै थन्कियो शर्मालीगढीको डिपिआर

  • मङगलबार १९ साउन २०८३ ०९:३६ AM
बैतडी समाचारदाताबैतडी, साउन १९ गते । दुई सय वर्ष पुरानो ऐतिहासिक शर्मालीगढी किल्ला संरक्षण नहुँदा यसको स्वरूप बिग्रँदै गएको छ । किल्लाको पुनर्निर्माण गर्न चार करोड रुपियाँको विस्तृ...