फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण अन्तिम चरणमा

  • मङगलबार १९ साउन २०८३ ०९:३९ AM
धनगढी समाचारदाताधनगढी, साउन १९ गते । कैलालीको धनगढीमा आधुनिक फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । दैनिक २२ टन फोहोर व्यवस्थापन गर्न सकिने एकीकृत फोहोरमैला व...