भद्रपुर । झापामा विशेष स्तनपान गराउने आमाको सङ्ख्या अपेक्षाकृत कम देखिएको छ । स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सन्तान जन्माएका १३ हजार २३९ महिलामध्ये आठ हजार ८९९ अर्थात् ६७ प्रतिशतले मात्र आफ्ना शिशुलाई पहिलो छ महिनासम्म विशेष स्तनपान गराएका छन् । बाँकी ३३ प्रतिशत शिशु विशेष स्तनपानबाट वञ्चित भएका छन् । विश्व स्तनपान