प्रिमियम इलेक्ट्रिक पिकअप एमजी यू९ ईभी नेपाली बजारमा, नाइमा अटो शोबाट सार्वजनिक हुँदै

  • मङगलबार १९ साउन २०८३ ०३:२७ AM
काठमाडौं । एमजीको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले नयाँ प्रिमियम इलेक्ट्रिक पिकअप एमजी यू९ ईभी सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले भृकुटीमण्डपमा आयोजना हुने नाइमा अटो शो २०२६ मा पहिलो पटक एमजी यू९ ईभी प्रदर्शन गर्ने जनाएको छ । अटो शोमा आगन्तुकहरूले गाडीको डिजाइन, प्रविधि र विशेष फिचरहरू प्रत्यक्ष अवलोकन गर्न सक्नेछन् । एमजी यू९