ठूलो परिवारलक्षित महिन्द्राको नयाँ इलेक्ट्रिक ‘एसयूभी एक्सईभी ९एस’ नेपाल भित्रिँदै

  • मङगलबार १९ साउन २०८३ ०३:४४ AM
काठमाडौं । भारतीय अटो निर्माता महिन्द्राले आफ्नो नयाँ फ्ल्यागसिप इलेक्ट्रिक एसयूभी एक्सईभी ९एस नेपाल ल्याउने तयारी गरेको छ । कम्पनीले यो गाडी पहिलोपटक नाइमा मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गर्ने जनाएको छ । महिन्द्राले यसअघि नेपालमा बीई ६ र एक्सईभी ९ई इलेक्ट्रिक एसयूभी सार्वजनिक गरिसकेको छ । अब एक्सईभी ९एस कम्पनीको नेपालका लागि पहिलो ७