भरतपुरमा सीजी मोटर्सको मल्टि–ब्राण्ड आउटलेट सञ्चालन, एउटै छानामुनि चार इभि ब्राण्ड
मङगलबार १९ साउन २०८३ ०३:१८ AM
काठमाडौँ / सीजी मोटर्सले चितवनको भरतपुरमा मल्टि-ब्राण्ड आउटलेट सञ्चालनमा ल्याएको छ। भरतपुर१०, बालमन्दिरमा स्थापना गरिएको उक्त आउटलेटमा नेपालका लागि आधिकारिक रूपमा बिक्री हुँदै आएका रिडारा,